मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुल्यो डीभी, कात्तिक २१ गतेसम्म यसरी भर्न सकिन्छ

खुल्यो डीभी, कात्तिक २१ गतेसम्म यसरी भर्न सकिन्छ

अपि टाइम्स

काठमाण्डौ । सन् २०२५ को डाइभर्सिटी भिसा ‘डीभी’ का लागि आज बुधवार रातिदेखि फारम खुल्दै छ ।

नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा कात्तिक २१ गते (नोभेम्बर ७०) सम्म तोकिएको छ ।

डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।