मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ ‘सरेको सर्‍यै, अबको पेशी दसैंपछि

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ ‘सरेको सर्‍यै, अबको पेशी दसैंपछि

अपि टाइम्स

ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरुको मुद्दाको सुनुवाई उच्च अदालतमा सरेको सर्‍यै छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता जारी रहेको ठगी तथा संगठित अपराधको यो गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई गत वर्ष चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण स् उच्च अदालतमा सुनुवाइ ‘सरेको सर्‍यै’

त्यसपछि काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशपछि विगतमा पक्राउ परेकामध्ये टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका थिए ।