मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्ट्रेलियासँग श्रीलङ्का २ सय ९ रनमा अलआउट

अस्ट्रेलियासँग श्रीलङ्का २ सय ९ रनमा अलआउट

अपि टाइम्स

काठमाण्डौ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियासँगको खेलमा श्रीलङ्का २ सय ९ रनमा अलआउट भएको छ ।लखनउमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो ।

श्रीलङ्काका कुशल परेराले सर्वाधिक ७८ रन बनाए । यस्तै पथुम निसान्का ६१ रन बनाएर आउट भए । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ४ तथा कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले २र२ विकेट लिए ।

प्रतियोगितामा दुवै टोली जितविहीन छन् । श्रीलङ्का अङ्क तालिकाको ८ औँ र अस्ट्रेलिया पुछारमा छ ।