मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपः आज दक्षिण अफ्रिका र इङ्लयाण्ड तथा नेदरल्याण्ड्स र श्रीलंका भिड्दै

विश्वकपः आज दक्षिण अफ्रिका र इङ्लयाण्ड तथा नेदरल्याण्ड्स र श्रीलंका भिड्दै

अपि टाइम्स

लखनउ । एकदिवसीय विश्वकप २०२३ मा आज अर्थात आज डबल हेडर खेलहरु हुँदैछन् । आजको पहिलो तथा विश्वकपको १९ औँ खेलमा नेदरल्याण्ड र श्रीलंका लखनउको एकना स्टेडियममा नेपाली समयअनुसार १०ः ४५ बजेबाट भीँड्न सुरु गर्नेछन् ।

यस्तै दोश्रो तथा विश्वकपको २० औँ खेलमा दक्षिण अफ्रिका र इङल्याण्ड भीँड्दै छन् । यी २ टिमको खेल दिउसो २ बजेबाट सुरु हुने छ ।