मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी यू–१९ प्रिमियर कप जितेका खेलाडीलाई प्रधानमन्त्रीको बधाई

एसीसी यू–१९ प्रिमियर कप जितेका खेलाडीलाई प्रधानमन्त्रीको बधाई

अपि टाइम्स

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको बताए ।

मलेसियाको क्वालालाम्पुरमा हिजो भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले यूएईलाई पराजित गरेको थियो ।