काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजीगत खर्चमा ठूलो समस्या रहेकाले त्यसमा ओभरहाउलिङ गर्ने बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पुँजीगत खर्चका कारण देशको विकास प्रक्रिया नै प्रभावित भएको भन्दै उनले यस्तो यसको परिपाटी नै बदल्ने बताएका हुन् ।
जनप्रतिनिधि र आम जनताको सुझाव लिने र त्यसका अधारमा बजेट निर्माण गर्ने प्रणालीको विकास गर्न खोजेको उनले बताए ।
‘बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै प्रस्तुत गर्ने र त्यसमा आएका सुझावकाआधारमा सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने प्रणाली विकास गर्नेछौं,’ उनले भने । अब बजे
प्रतिक्रिया