मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झन् शक्तिशाली बन्दै रवि, पाल्पामा उर्लियो जनसागर

झन् शक्तिशाली बन्दै रवि, पाल्पामा उर्लियो जनसागर

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झन् शक्तिशाली देखिएका छन् । शनिबार पाल्पामा भएको पार्टीको कार्यक्रममा सहभागि भएको जनसागरले सभापति लामिछाने झन् शक्तिशाली देखिएका हुन् ।

उपसभापति डिपी अर्याल, सांसद सुमना श्रेष्ठ, केन्द्रिय सदस्य अर्जुन अधिकारी लगायत सहभागि भएको बेझाङ रामपुरको कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण उत्रिएका छन् । रवि आउने भन्ने सूचनापछि उनको भाषण सुन्न हजारौँ सर्वसाधारण जम्मा भएको केन्द्रिय सदस्य अधिकारीले जानकारी दिए ।

पछिल्लो समय सहकारी काण्डका कारण लामिछाने विवादमा छन् । यस काण्डले रवि कमजोर भन्दा झन् शक्तिशाली भएको देखिन्छ । अधिकारीले सामाजिक संजाल फेसबुकमा राखेका तस्वीर