मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति क्षेत्रमा तीर्थयात्रीले सुकाएका कपडा महानगर प्रहरीले हटायो

पशुपति क्षेत्रमा तीर्थयात्रीले सुकाएका कपडा महानगर प्रहरीले हटायो

अपि टाइम्स

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा सुकाइएको कपडाहरू काठमाडौँ महानगरपालिकाले हटाएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ तिलगंगामा भारतीय तीर्थ यात्रीहरूले सुकाएका लुगाफाटा महानगर प्रहरीले हटाएको हो ।

पशुपति क्षेत्र विकास कोषको बारमा भारतीय तीर्थ यात्रीहरूले आफ्ना कपडाटाहरू सुकाएका थिए । धार्मिक क्षेत्रमा लुगाफाटा सुकाउँदा अशोभनीय देखिएको भन्दै महानगरले ती लुगाफाटा हटाएको हो ।