मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुगा नेपालको क्षमता अभिवृद्धि तालिम सम्पन्न

नुगा नेपालको क्षमता अभिवृद्धि तालिम सम्पन्न

अपि टाइम्स

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको संस्था इनर्जी ट्री प्राली (नुगा नेपाल, कोरियन थर्मल थेरापी) प्रालीले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौँमा समपन्न भएको तालिम देशभर शाखा संचालन गरिरहेका सेन्टरका संचालक र कर्मचारीको सहभागिता थियो । तालिममा प्रबन्ध निर्देशक राजिभ भण्डारी र बजार तथा तालिम निर्देशक गणेश राइले सहजिकरण गरेका थिए ।

उनीहरुले कम्पनी संचालन र मेसिनको बारेमा जानकारी दिँदै उत्प्रेरणा दिएका थिए । तालिममा कम्पनीका प्रशिक्षक पुरन पोख्रेलले पनि आफ्नो भनाई राखेका थिए ।
सय बढीको सहभागिता तालिममा सहभागि संचालकले पनि आआफ्नो धारणा साटेका थिए भने विविध मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।