मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको लम्बूसागरमा कुँदिए यति आकर्षक मुर्ति (फोटो फिचर)

कपिलवस्तुको लम्बूसागरमा कुँदिए यति आकर्षक मुर्ति (फोटो फिचर)

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तुमा कपिलवस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला २०८० संचालन भइरहेको छ । पौष २३ देखि माघ ८ सम्म संचालन हुने कार्यशालामा देशभरका चर्चित मुर्तिकारहरुले बिभिन्न आकार र आकृतिका आकर्षक मुर्तिहरु बनिरहेका छन् ।

कपिलवस्तु नगरपालिकाको सगरहवा (लम्बूसागर ताल) रहेको स्थानमा मुर्ति कुँद्न थालेको सोमबार आठौँ दिन पुगेको छ । कुदिएका यी मूर्तिहरुले अझै आकृति प्राप्त गर्दैछन् । कार्यशालामा अहिले मुर्ति हेर्नेहरुको भीँड छ ।

सिता आचार्यको फेसबुकबाट
हेर्नुहोस् तस्वीरमा