मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

अपि टाइम्स

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।

कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए । उनी जसपाबाट मन्त्री बनेका हुन् ।