मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बईसंग २०७ रन बनाएको हैदराबाद गुजरातसँग नीरिह

मुम्बईसंग २०७ रन बनाएको हैदराबाद गुजरातसँग नीरिह

अपि टाइम्स

काठमाडौँ। घरेलु टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले पाहुना टोली हैदराबादलाई ७ विकेटले पराजित गरेको हो।

हैदराबादले दिएको १६३ रनको लक्ष्य गुजरातले १९।१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए। कप्तान शुभमन गिल ३६ र ऋद्धिमान शाह २५ रनमा आउट हुँदा डेविड मिलरले ४४ र विजय शंकर १४ रनमा अविजित रहे।

गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए। ३६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।

कप्तान शुभमन गिल ३६ र ऋद्धिमान शाह २५ रनमा आउट हुँदा डेविड मिलरले ४४ र विजय शंकर १४ रनमा अविजित रहे।

हैदराबादका शहबाज अहमद, मायन्क मार्कन्डे र कप्तान प्याट कमिन्सले १र१ विकेट लिए।
सनराइजर्सले यसअघिको मुम्बर्यसंगको खेलमा २७७ रन बनाएर आइपिएल इतिहासमा सर्वाधिक रनको किर्तिमानी बनाएको थियो ।