मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नरिनको विष्फोटक ब्याटिङमा कोलकाताले दिल्लीलाई दियो २७३ रनको लक्ष्य

नरिनको विष्फोटक ब्याटिङमा कोलकाताले दिल्लीलाई दियो २७३ रनको लक्ष्य

अपि टाइम्स

काठमाडौँ। सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा दिल्ली क्यापिटललाई २७३ रनको लक्ष्य दिएको छ।

डा।वाई एस राजशेखर रेड्डी एसीए वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट २७२ गुमाउँदै रन बनाएको हो।