मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका यामलाल कँडेल कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

एमालेका यामलाल कँडेल कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

अपि टाइम्स

काठमाडौं । कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनले मंगलबार प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए । कँडेललाई एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीका २३ साथ छ ।

कर्णाली प्रदेश सरकार गठनका लागि २१ जना सांसदको आवश्यक पर्छ ।

केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेको थियो ।