मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्ष्मणघाट निमाविमा गणित शिक्षकको लागि आवेदन खुला

लक्ष्मणघाट निमाविमा गणित शिक्षकको लागि आवेदन खुला

अपि टाइम्स

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर ६ लक्ष्मणघाटमा निमावि शिक्षकको लागि आवेदन खुला गरिएको छ । नगरपालिकाले शुक्रबार एक सुचनामार्फत् निमावि राहत कोटामा गणित शिक्षकको लागि आवेदन मागेको हो । वैशाख २१ गते जारी गरिएको सुचनाको अवधि १५ दिनको रहेको छ ।
विस्तृत जानकारीको लागि तलको पत्र पढ्नुहोला ।