मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मै मरी गएँ’ मा खाती र समिक्षाले के जादु लिएर आए ? (भिडियो)

‘मै मरी गएँ’ मा खाती र समिक्षाले के जादु लिएर आए ? (भिडियो)

अपि टाइम्स

काठमाडौं । गायक तथा संगीतकार नरेश खातीको नयाँ गीत ‘मै मरी गएँ’ सार्वजनिक भएको छ । खातीकै शब्द सिर्जना र संगीत रहेको गीत मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो ।

‘मै मरी गएँ’ गीतमा नरेश खातीसँगै समिक्षा अधिकारीको स्वर छ भने भिडियोमा मेक्सम खाती र रिस्ता बस्नेतको अभिनय देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

यस अघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘माया मारेर’, ‘मन परेरै हो’, तिम्रै मायाले, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’ लगायत थुप्रै गीतहरु दर्शकले रुचाएका छन् ।

भिडियो