मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिरीबन्धुको फैसलामा कांग्रेस संसद्‌मा सशक्त रुपमा प्रस्तुत हुने

गिरीबन्धुको फैसलामा कांग्रेस संसद्‌मा सशक्त रुपमा प्रस्तुत हुने

अपि टाइम्स

काठमाडौं । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने बताए ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए ।

उनले सांसदहरूलाई संसदका साथै सडकमा पनि सशक्तरुपमा उठाउन निर्देशन समेत दिएका छन् ।

गिरीबन्धुको फैसलाबारे राजनीतिक नेतृत्व मौन रहेको भन्दै आलोचना भइरहेको छ ।

सर्वोच्चको फैसलामा चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न भनिएको छ ।