मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केहीबेरमै सन्दीपको मुद्दामा फैसला हुँदै

केहीबेरमै सन्दीपको मुद्दामा फैसला हुँदै

अपि टाइम्स

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर न्यायाधीशले फैसलाको तयार गरेका छन् । केही बेरमै फैसला आउने अदालत स्रोतले बतायो ।

आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए ।

सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज उनीहरूले हेरेका छन् ।