मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले विश्वासको मत पाएको संसद वैठकमा शर्माले भने ‘आज सभामुख देखिनँ’

प्रचण्डले विश्वासको मत पाएको संसद वैठकमा शर्माले भने ‘आज सभामुख देखिनँ’

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्(संसदमा आज सभामुख देखिन १ देखिरहेको छु(रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।