मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धितोमा सहकारी बचतकर्ताको ५ लाखसम्मको बचत सरकारले फिर्ता गर्ने

धितोमा सहकारी बचतकर्ताको ५ लाखसम्मको बचत सरकारले फिर्ता गर्ने

अपि टाइम्स

काठमाडौँ । सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने भएको छ । आगामी वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका हुन् ।

सञ्चालकको सम्पत्ति धितोमा सहकारी बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता

सरकारी नियमन निकाय गठन गर्ने र मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।