मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय गौरबका आयोजनामा मुलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला

राष्ट्रिय गौरबका आयोजनामा मुलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला

अपि टाइम्स

काठमाडौँ । सरकारले मुलपानी क्रिकेट रंगशाला र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दुई रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने बताएका हुन्।

हाल २१ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका छन्।