मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री पत्नी स्वर्गिय सीता दाहालको नाममा कलेज स्थापना हुने

प्रधानमन्त्री पत्नी स्वर्गिय सीता दाहालको नाममा कलेज स्थापना हुने

अपि टाइम्स

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था छु,’ बजेट भाषण गर्दै पुनले भने । तर उनले कति बजेटको व्यवस्था गरिएको छ भने खुलाएनन् ।