मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर

पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर

अपि टाइम्स

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।