मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल ट्वान्टीट्वान्टी खेल्ने भए सन्दिप, भित्र्यायो भ्यानकुभर नाइट्सले

ग्लोबल ट्वान्टीट्वान्टी खेल्ने भए सन्दिप, भित्र्यायो भ्यानकुभर नाइट्सले

अपि टाइम्स

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल ट्वान्टीट्वान्टी क्यानडा खेल्ने भएका छन्।

उनलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो। यसअघि उनले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी२० क्यानडा खेलेका थिए।

तर, फाइनलमा सरे मोन्ट्रियल टाइगर्ससँग पाँच विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।