मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले मुख्यालय च्यासलमा पस्यो मनोहरा नदी

एमाले मुख्यालय च्यासलमा पस्यो मनोहरा नदी

अपि टाइम्स

काठमाडौं । ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

मनोहरा नदीमा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् ।

गए रातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।