मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग बदला लिने मौका

नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग बदला लिने मौका

अपि टाइम्स

काठमाडौँ। काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ ।

दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्‍यो ।

पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो ।