मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४० लाख ऋण भएको भन्दै राप्तीका एक वडाअध्यक्ष विदेश पलायन

४० लाख ऋण भएको भन्दै राप्तीका एक वडाअध्यक्ष विदेश पलायन

अपि टाइम्स

देउखुरी । राप्ती गाउँपालिकाका एक वडा अध्यक्ष विदेश पलायन भएका छन् । ४० लाख ऋण भएको भन्दै वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका हुन् ।

उनी २०७९ सालमा एमालेबाट निर्वाचित भएका थिए । चुनाव लड्दाखेरी देखि नै ऋण लागेको र अझैसम्म पनि तिर्न नसकेको भन्दै रोजगारीका लागि बेलायत गएको बताइएको छ ।

वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।