मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिविमा भइरहेको राजनैतिक हस्तक्षेप र आतंकविरुद्ध विद्यार्थीको प्रदर्शन

त्रिविमा भइरहेको राजनैतिक हस्तक्षेप र आतंकविरुद्ध विद्यार्थीको प्रदर्शन

अपि टाइम्स

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनले शुक्रबार विश्वविद्यालय परिसरमा राज्य संरक्षित आतंक र हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले विश्वविद्यालय क्षेत्रमा शान्ति कायम गर्नुपर्ने, अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, राज्यसंरक्षित आतंक तत्काल अन्त्य गर्नुपर्ने लगायत माग गरेका छन् ।