म्याग्दी । धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका २ मा पर्ने बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एउटा हिमाली खोला हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आईसफलबाट खसेको हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खसेको छ । जसकारण बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको छ ।
तस्बिर सौजन्यः एपीएफ
प्रतिक्रिया