मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनाइटेड हस्पिटलमा भोलि मुटु रोगको निशुल्क शिविर, काठमाण्डौका डाक्टर

युनाइटेड हस्पिटलमा भोलि मुटु रोगको निशुल्क शिविर, काठमाण्डौका डाक्टर

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरमा रहेको युनाइटेड नेश्नल हस्पिटलमा भोलि निशुल्क मुटु रोगको परीषण हुने भएको छ ।

एनसेलको आयोजना तथा हस्पिटलको प्राविधिक सहयोगमा हुने शिविरमा गंगालाल हृदय रोग निवारण केन्द्रका चिकित्सकले मुटुको परीक्षण गर्ने हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत सुन्दर आचार्यले जानकारी दिए ।

उनका अनुसार विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म मुटुसंगै स्वास्थ्य सम्बन्धि अरु पनि जाँच हुने छ । यो सुनौलो मौका रहेकाले फाइदा उठाउन एनसेल परिवारको आग्रह छ ।