मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेसन्स लिगः पोर्चुगलसँग स्कटल्यान्ड पराजित, रोनाल्डाको फेरि गोल

नेसन्स लिगः पोर्चुगलसँग स्कटल्यान्ड पराजित, रोनाल्डाको फेरि गोल

अपि टाइम्स

तस्बिरः एजेन्सी
काठमाडौँ । यूएएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले हराएको हो ।

स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो ।

यो जितसँगै पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भएको छ । समूह ए मा रहेको पोर्चुगल ६ अङकका साथ तालिकाको शीर्ष स्थानमा छ ।