काठमाडौँ । यस वर्ष खासै जाडो नहुने बताइएको छ । औसतभन्दा बढी तापक्रम रहने र पानी पर्ने भएकाले जाडो हुने सम्भावना कम रहेको मौसम विज्ञान विभाका विभूती पोख्रेलले बताए ।
जाडोका ३ महिना भन्नाले मंसिर, पौष र माघ महिना पर्दछन् ।
तराईमा यी महिनामा अत्यधिक जाडो हुने गर्दछ । जलवायु परिवर्तनको प्रभावका कारण यस्तो हुने पोख्रेलले बताए ।
प्रतिक्रिया