काठमाडौँ। सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा दिल्ली क्यापिटललाई २७३ रनको लक्ष्य दिएको छ।
डा।वाई एस राजशेखर रेड्डी एसीए वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट २७२ गुमाउँदै रन बनाएको हो।
प्रतिक्रिया