काठमाडौं । कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनले मंगलबार प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए । कँडेललाई एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीका २३ साथ छ ।
कर्णाली प्रदेश सरकार गठनका लागि २१ जना सांसदको आवश्यक पर्छ ।
केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेको थियो ।
प्रतिक्रिया