मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेष्ट इण्डिजविरुद्ध कप्तान पौडेलको किर्तिमानी शतक

वेष्ट इण्डिजविरुद्ध कप्तान पौडेलको किर्तिमानी शतक

अपि टाइम्स

काठमाडौँ । वेष्ट इण्डिजविरुद्धको टि२० खेलमा कप्तान पौडेलको किर्तिमानी शतक बनाएका छन् ।

त्रिवि मैदानमा २०५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले ४८ बलमा शतक पूरा गरेका हुन्।

१७.२ ओभरमा शतक प्रहार गर्ने क्रममा कप्तान पौडेलले १० चौका र ५ छक्का प्रहार गरे।

१८ ओभर सकिँदा नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको छ।