मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कपिलवस्तुको अध्यक्षमा खनाल विजयी, उपाध्यक्ष, सचिव र उपसचिव पनि आए

एमाले कपिलवस्तुको अध्यक्षमा खनाल विजयी, उपाध्यक्ष, सचिव र उपसचिव पनि आए

अपि टाइम्स

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् ।

प्रतिद्वन्दी डम्बर शर्मालाई पराजित गर्दै खनालले विजयी हासिल गरेका हुन् । उपाध्यक्ष लगायतका अधिकांस पदमा पनि खनाल प्यानल विजयी भएको समाचार आएको छ ।

विस्तृत विवरण आउन बाँकी छ । यस्तै उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सिबी गहतराज पनि विजयी भएका छन् । उपसचिवमा देवीलाल पोख्रेलले जित हासिल गरेका छन् । केहि छिनपछि निर्वाचन आयोगले मतगणनाको नतिजा घोषणा गर्ने बताइएको छ ।

यस्तो छ मतपरिण
अध्यक्षः डम्बर शर्मा (२५३
अध्यक्ष बाबुराम खनाल (२७८ (विजयी)
उपाध्यक्षः भेषराज पाण्डे ( २०१)
उपाध्यक्षः शंकर पाण्डे (३१२ (विजयी)
सचिवः सिवि गहराज (३०४ विजयी)
सचिवः विश्व कार्की (२१२)