मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वास कसैको छैन !

विश्वास कसैको छैन !

अपि टाइम्स

सर्जकः अश्मी श्रेष्ठ

आजभोलि कसैको भर पर्नु हुँदैन, नमार्लान भन्न सकिन्न
मैले विश्वास कसरी गरुँ, आफ्नैले नथेचार्लान् भन्न सकिन्न !

कसैसँग रुप मिल्ला जवानी, मिल्ला सचेत मजस्तै बन्नू
नरम बोलेर माया मोहको जालमा, नपार्लान भन्न सकिन्नँ !

गल्ती गर्छन् र गरेकै छैन, भन्न सक्छन् मेराले जस्तै यार
कसैको त हाउभाउ बानी, मेल नखालान् भन्न सकिन्न !

सुरुमा मीठो बोल्छन् नजिक हुन्छन्, र पछि कुरा काट्छन्
दुइचार दिनमा ओैकात देखाउँछन्, नलतार्लान् भन्न सकिन्न !