मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाँस्दै, हात हल्लाउँदै सरकारी वकिलको कार्यालयमा टोपबहादुर

हाँस्दै, हात हल्लाउँदै सरकारी वकिलको कार्यालयमा टोपबहादुर

अपि टाइम्स

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई बबरमहलस्थित सरकारी वकिल कार्यालयमा पुर्याएको छ।

वैशाख २० गतेदेखि बेपत्ता उनी आइतबार राति बूढानीलकण्ठबाट पक्राउ परेका थिए। उनलाई प्रहरीले अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ। त्यहाँ पुग्दा रायमाझीको मुहार खुसीले गद्गद् देखिन्थ्यो भने उनले हात हल्लाउँदै गरेको कसैलाई अभिवादन गरिरहेको देखिन्थ्यो । नेपाल खबरबाट