मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङमा हिमपहिरो, बोक्सीखोलाको ८० प्रतिशत पानी थुनियो

मुस्ताङमा हिमपहिरो, बोक्सीखोलाको ८० प्रतिशत पानी थुनियो

अपि टाइम्स

म्याग्दी । धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका २ मा पर्ने बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एउटा हिमाली खोला हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आईसफलबाट खसेको हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खसेको छ । जसकारण बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको छ ।
तस्बिर सौजन्यः एपीएफ