मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का

अपि टाइम्स

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।