मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुग्लिङनारायणगढ सडकखण्डको सिमलतालबाट फेरि ट्रक खस्यो

मुग्लिङनारायणगढ सडकखण्डको सिमलतालबाट फेरि ट्रक खस्यो

अपि टाइम्स

चितवन । मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार ट्रक त्रिशूली नदीमा खसेको हो।

ट्रक त्रिशूली नदीको किनारमा अड्किएको छ। प्रहरीले दुर्घटनाको विवरण आउन बाँकी रहेको जानकारी गराएको छ। सिमतालमा यसअघि २ वटा बस खसेर हराएका छन् । ती बसहरु अझै फेला परेका छैनन् ।