मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी मुद्दा ममाथि केन्द्रित गरेर लाखौँ पीडितमाथि पाप गरियोः रवि लामिछाने

सहकारी मुद्दा ममाथि केन्द्रित गरेर लाखौँ पीडितमाथि पाप गरियोः रवि लामिछाने

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरण आफूमाथि केन्द्रीत गरेर लाखौँ सहकारी पीडितमाथ पाप गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।

सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग प्रमाणित गर्न खोजियो , आज पनि यो मुद्दा रवि लामिछानेमाथि केन्द्रीत गरेर लाखौँ सहकारी पीडितमाथि अन्याए होइन पाप गरिएको छ । त्यो पापको चारी कसले बोक्नुपर्ने हो मलाई थाहा छैन,’ लामिछानेले भने ।

उनले सहकारी सम्बन्धी छानबिन गर्न बनेको समिति सभापति तथा सदस्यहरुलाई धन्यवाद दिएका छन् ।