मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैंकको सवा २ लाख कित्ता सेयर बिक्रीमा, प्राथमिकता मा संस्थापक

प्रभु बैंकको सवा २ लाख कित्ता सेयर बिक्रीमा, प्राथमिकता मा संस्थापक

अपि टाइम्स

काठमाडौं। प्रभु बैंकका संस्थापकले २ लाख १३ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन्। सेयर खरिद गर्न पनि विद्यमान संस्थापकलाई नै प्राथमिकता दिएको छ।

बैंकका पाँचजना संस्थापकले आफ्नो स्वामित्त्वमा रहेको सेयर बिक्री गर्ने भएका हुन्।

खरिद गर्न इच्छुकले आगामी ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ। पर्याप्त आवेदन नपरे सर्वसाधरण र संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ।

सेयर किन्ने मूल्य तथा कित्ता खुलाएर विवरण सहित निवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ।