पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न म्याद थप भएसँगै पोखरा तनावग्रस्त बनेको छ।
रवि माथि राजनीतिक प्रतिशोध साँधिएको विरोधमा आन्दोलनरत रविका कार्यकर्ताहरूले निषेधीत क्षेत्र तोडेका छन् । रवि लामिछाने समर्थकहरु अहिले निषेधीत क्षेत्र जिल्ला अदालततर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
प्रतिक्रिया