मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक खाली नगरेरै संसद छिरे राष्ट्रपति

सडक खाली नगरेरै संसद छिरे राष्ट्रपति

अपि टाइम्स

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन् ।

अहिले आर्थिक वर्ष २०८०र०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइरहेको छ ।

राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।
तस्वीरः अनलाइन खबर