मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यून आय भएकालाई लघुबीमा गर्न सरकारले सहजीकरण गर्ने

न्यून आय भएकालाई लघुबीमा गर्न सरकारले सहजीकरण गर्ने

अपि टाइम्स

काठमाडौं । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमाको दायरामा ल्याउन घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आय भएको वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गर्न सहजीकरण गर्ने बताए ।
यस्तै देशभर बीमाको पहुँच पुर्‍याउने र कृषि बीमाको दायरा विस्तार गर्ने उनले बताए ।