जितपुर । चुनावमा बराबर मत आएपछि चिट्ठाबाट गो लागेको छ । आज भएको सहसचिव पदमा साझा प्यानलका कृष्ण पौडेल र प्रेस सेन्टर र प्रेस मञ्चको समर्थनमा सहसचिव पदमा उम्मेदवारी दिएका पिताम्बर घिमिरे (हरि) को समान ३८ मत आएको थियो ।
त्यसपछि भएको चिट्ठामार्फत् घिमिरे भाग्यमानी सावित भएका हुन् । महासंघको चुनावमा प्रतिद्वन्दी पार्वती पाण्डेमाथि ३ मत अन्तर निकाल्दै जित हासिल गर्दै डिलाराम भुसाल अध्यक्षमा चयन भएका छन् । चिट्ठाका क्रममा पौडेल सहभागि नभएपछि घिमिरे सहसचिव चयन भएका हुन् ।
बताइएको छ । तर निर्वाचन आयोगले भने अझै त्यसको छिनोफानो नभएको बताएको छ ।
प्रतिक्रिया