मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाग्यमानी सन्तोष जसले युएईमा जिते ३६ लाख

भाग्यमानी सन्तोष जसले युएईमा जिते ३६ लाख

अपि टाइम्स

काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नेपाली युवकले लक्की ड्र«मार्फत् नेपाली ३६ लाख रुपैयाँ जितेका छन् ।

अन्सरी एक्स्चेन्जमार्फत् सन्तोष कुमार राईले यति ठुलो राशीको रकम जितेका हुन् । उनले यसरी जितेको रकम बालबालिका अध्ययनको लागि खर्च गर्ने बताएका छन् । उनको यो विषयलाई रुटिन अफ नेपाल बन्दले फोटोसहित पनि शेयर गरेको छ । रुटिन लेख्छ ‘नेपालीले जिते ३६ लाखको लक्की ड्र: Santosh Kumar Rai from Nepal who works in UAE wins more than NRs. 36 Lakhs in the Al Ansari Exchange. He says that he will utilize the money for further studies of his child. ❤️