मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जग्गाको कित्ताकाट फुकुवा

जग्गाको कित्ताकाट फुकुवा

अपि टाइम्स

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।