मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेष्ट इण्डिजविरुद्धको खेलमा आरिफको अर्धशतक

वेष्ट इण्डिजविरुद्धको खेलमा आरिफको अर्धशतक

अपि टाइम्स

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजविरुद्ध नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन् ।

तेस्रो विकेट गुमेपछि ब्याटिङमा आएका शेखले ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि शेखले सम्हालिएर खेलेका थिए । उनले ८६ बल सामना गर्दै अर्धशतक पूरा गरेका थिए । यो खेलमा नेपाल फराकिलो अन्तरले पराजित हुने निश्चित छ ।